२०८३, आश्विन २ गते

Sep 18 2026

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल

रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन मस्यौदा कार्यदल गठन गरेको छ।

    पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको हो।

    कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij