२०८३, आश्विन २ गते

Sep 18 2026

सिटी स्क्वायर मलमा ओएसिस युनिसेक्स सैलुन एण्ड स्पा संचालनमा

सिटी स्क्वायर मलमा ओएसिस युनिसेक्स सैलुन एण्ड स्पा संचालनमा

आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • काठमाडौं । सौन्दर्य क्षेत्रमा गुणस्तरिय सेवा दिने उद्देश्यले सामाखुशी स्थित सिटी स्क्वायर मलमा ओएसिस युनिसेक्स सैलुन एण्ड स्पा सञ्चालनमा आएको छ ।

    शनिबार भव्य समारोहबिच ख्यातिप्राप्त अभिनेत्री करिश्मा मानन्धरले रिविन काटेर सैलुनको शुभारम्भ गरेकी छिन्।सञ्चालकलाई सफलताको शुभकामना दिइन् ।


    बिगत लामो समय देखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा व्यवसाय संचालन गर्दै आएकी सुशीला थापाले ओएसिस युनिसेक्स सैलुन एण्ड स्पा संचालनमा ल्याएकी हुन ।

    ओएसिस युनिसेक्स सैलुनमा दक्ष एवं अनुभवी व्युटिसियन तथा हेयर डिजाइनरहरुबाट मेनिक्योर,पेडिक्योर,वाक्सिङ,आइलेस,स्पा, फेसियल एक्टेन्सन,रिफ्लेक्सोलोजी,नेलसर्भिस तथा हेयर सर्भिसहरु लगायतको सेवा उपलब्ध भएको सञ्चालक थापाले बताइन् ।

    ओएसिस युनिसेक्स अन्तर्राष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको सौन्दर्यकर्मी बाट सेवाग्राहीले सेवा लिन पाउने छन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij