२०८३, आश्विन २ गते

Sep 18 2026

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

रोज नेपाल
बुधवार, बैशाख ३० २०८३
रोज नेपाल
बुधवार, बैशाख ३० २०८३
  • काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । विपक्षी दलको अवरोधका कारण बस्न नसकेपछि सभापति डिपी अर्यालले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् ।

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहेको बैठकमा प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षी सांसदहरूले विरोध जनाएका हुन् । प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीहरूले नाराबाजी सुरु गरेका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij