काठमाडौं । पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिगेज विवाह बन्धनमा बाँधिएका छन्। ४१ वर्षीय रोनाल्डो र ३२ वर्षीया जर्जिनाले पोर्चुगलको कास्काइसमा निजी समारोहबीच विवाह गरेका हुन्। रोनाल्डोको व्यवस्थापन पक्षका अनुसार...
© 2026 All right reserved to rosenepal.com Site By : Sobij