२०८३, आश्विन २ गते

Sep 18 2026

राजनीति

भरतपुर । जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत समस्याप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै अखिल क्रान्तिकारीले शनिबार भरतपुरमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सरकारको कामको अवस्था जनाउन सांकेतिक रूपमा खाली कागज प्रदर्शन गरेका थिए।...

  • © 2026 All right reserved to rosenepal.com Site By : Sobij