काठमाडौं । पर्याप्त र गुणस्तरीय निद्रा स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । व्यस्त जीवनशैली, मोबाइलको अत्यधिक प्रयोग, तनाव तथा अनियमित दिनचर्याका कारण धेरै मानिसमा निद्रा प्रभावित हुने समस्या देखिन थालेको छ । नियमित रूपमा पर्याप्त निद्रा...
© 2026 All right reserved to rosenepal.com Site By : Sobij